IME Life New

स्वतन्त्र उम्मेदवार महावीर पुनको अग्रता कायमै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले भारी मतका साथ अग्रता कायम गरेका छन् । पुनले ३ हजार ३७५ मत प्राप्त गरेका छन् । उनलाई पछ्याएका एमालेका हरिकृष्ण श्रेष्ठले १ हजार ४५० मत ल्याएका छन् । उनीहरूबीचको अन्तर १ हजार ९२५ रहेको छ ।

नेकपाका अर्जुन थापाले १ हजार २३७ मत ल्याउँदा कांग्रेसका कर्णबहादुर भण्डारीले १ हजार १६४ मत पाएका छन्

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS