IME Life New

बैंकमा रु. ८१ खर्ब नाघ्यो निक्षेप, सीडी रेसियो कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा एकै दिन १५ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंगलबारसम्म ८० खर्ब ९४ अर्ब रुपैयाँ रहेको निक्षेप बुधबारसम्म ८१ खर्ब ९ अर्ब रुपैयाँ पुगेको हो। त्यस्तै मंगलबारसम्म कर्जा प्रवाह ५९ खर्ब ३० अर्ब रुपैयाँ रहेकोमा बुधबार स्थिर रहेको छ।

Esewa
Crest

बुधबारसम्म वाणिज्य बैंकमा निक्षेप ७३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकबाट ५२ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

सीडी रेसियो घट्दै ७२.४५ प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS