IME Life New

पाँच दिन बढेर घटेको बजारमा ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक आइतबार २६४९.५२ विन्दुमा झरेर बन्द भएको छ। यस दिन परिसूचक २६.५१ अंकले घटेको हो।

बजारमा ७ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट १ अर्ब २० करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ६५ करोड १ लाख रुपैयाँको खरिद भएको छ भने ५५ करोड ४० लाख रुपैयाँको बिक्री छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४८ बाट २२ करोड २८ लाख रुपैयाँको खरिद र ३८ करोड ४९ लाख रुपैयाँको बिक्री छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ब्रोकरले बिक्री धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS