IME Life New

आइएमई लाइफद्वारा शिखर माध्यमिक विद्यालयलाई सहयोग प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेश, सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका वडा नम्बर ११, को शिखर माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री प्रदान गरेको छ । कम्पनीले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत ब्रेल शिक्षाका लागि आइएमई लाइफ र मैत्री समाज नेपालको सहकार्यमा उक्त सहयोग प्रदान गरेको हो ।

असार २१ गते विद्यालयका २० जना विद्यार्थीहरुका लागि स्कुल ब्याग, कपी, कम्प्युटर वितरण गरिएको हो ।

Esewa
Crest

उक्त कार्यक्रममा आइएमइ लाइफकर्णाली प्रदेशबाट प्रदेश प्रमुख जिबन कुमार धामी, प्रदेश संयोजक रमा आचार्य,
बीएसए जमिना गुरुङ, स्टार एजेन्सी म्यानेजर भुमा मिजार तथा मैत्री समाज नेपालको तर्फबाट प्रमेन्द्र ढकाल र पवन सिग्देलको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS