IME Life New

हुलास इन्फ्राले प्रिमियम मूल्यमा आइपीओ ल्याउन धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हुलास इन्फ्राले प्रिमियम मूल्यमा आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ।

कम्पनीले असार २४ गते धितोपत्र बोर्डमा निवेदन दिँदै प्रिमियम मूल्यमा आइपीओ जारी गर्न अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले १०० रुपैयाँ अंकित दरमा २३३.५६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३.५६ रुपैयाँमा आइपीओ निष्कासन गर्नेछ।

Esewa
Crest

कम्पनीले कुल ३५ लाख ४७ हजार १८८ कित्ता आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो। आइपीओ बिक्री गरेर कम्पनीले १ अर्ब १८ करोड ३२ लाख २९.२८ रुपैयाँ पुँजी संकलन गर्नेछ।

हुलास इन्फ्राको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS