IME Life New

कतिमा होला पियोर इनर्जीको पहिलो शेयर कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पियोर इनर्जीले दोस्रो चरणमा सर्वसाधारणलाई गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओको बाँडफाँट वैशाख ११ गते सम्पन्न भइसकेको छ।

कम्पनीको आइपीओ बाँडफाँटपश्चात अब कम्पनीको शेयर नेप्सेमा सूचीकृत हुनेछ। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९६.४५ रुपैयाँदेखि अधिकतम २८९.३५ रुपैयाँसम्मको ओपनिङ रेन्ज दिने सम्भावना छ। स्पेसल प्रिओपन सेसनमा कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबार खुला हुनेछ।

Esewa
Crest

पहिलो शेयर कारोबारका लागि नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीनगुणासम्म मूल्य रेन्ज तोक्ने गर्दछ। कम्पनीको पछिल्लो वास्तविक प्रतिशेयर नेटवर्थ ९६.४५ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS