IME Life New

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको छ भने चाँदी घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुनको भाउ प्रतितोला १ लाख ९० हजार ५०० रुपैयाँ थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । यससँगै चाँदी २ हजार १४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS