IME Life New

दुई लघुवित्तको शेयर संरचना परिवर्तन, कति कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाले आफ्नो शेयर संरचना परिमार्जन गरेका छन्।

नेप्सेमा सूचीकृत सूर्योदय वोमी लघुवित्त र कालिका लघुवित्तले आफ्नो शेयर संरचना परिमार्जन गरेका हुन्। शेयर संरचना परिमार्जन गर्दै सूर्योदय वोमी लघुवित्तले संस्थापक समूहको ६७.२९ प्रतिशत र सर्वसाधारणको ३२.७१ प्रतिशत कायम गरेको छ। यसका लागि संस्थाले २ लाख ९९ हजार ९२३.२५ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत गरेको छ।

Esewa
Crest

यसैगरी कालिका लघुवित्तले शेयर संरचना परिमार्जन गर्दै ५४.५२ प्रतिशत संस्थापक शेयर र ४५.४८ प्रतिशत सर्वसाधारण शेयर कायम गरेको छ। यसका लागि संस्थाले ४ लाख ७ हजार ६९२.३० कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS