IME Life New

५२ हप्ताकै कम मूल्यमा कारोबार भइरहेका कम्पनी कति ? ( २४४ कम्पनीको एक वर्षको न्यून मूल्यसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ५२ हप्ताको न्यून मूल्य भनेको कम्पनीको एक वर्षको अवधिमा कायम सबैभन्दा कम मूल्य हो। चैत २१ गतेको तथ्यांकलाई आधार मान्दा नेको इन्स्योरेन्सको शेयरमूल्य ५२ हप्ताको न्यून मूल्यमा नै रहेको छ। कम्पनीको ५२ हप्ताको न्यून मूल्य ७४० रहेकोमा कम्पनीको अन्तिम कारोबार दिनको मूल्य ७५१.६३ रुपैयाँ रहेको छ।

त्यस्तै दोस्रोेमा नेपाल इन्स्योरेन्सको ५२ हप्ताको न्यून मूल्य ७९६ रुपैयाँ रहेकोमा कम्पनीको बजारमूल्य ८०९.७७ रुपैयाँ रहेको छ। तेस्रोमा इन्फिनिटी लघुवित्तको ५२ हप्ताको न्यून मूल्य ९०५ रुपैयाँ रहेकोमा कम्पनीको बजारमूल्य ९२३.३८ रुपैयाँ रहेको छ।

Esewa
Crest

चैत २१ गतेलाई आधार मान्दा ५२ हप्ताको न्यून विन्दुभन्दा बजार मूल्य १० प्रतिशत माथि भएका कम्पनीको संख्या २१ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

75%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS