IME Life New

साउदीको अरामकोमा आक्रमण गरेको हुथी विद्रोहीको दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यमनका हुथी विद्रोहीहरुले साउदी राजधानी रियादमा रहेको अरामको तेल रिफाइनरीमा आक्रमण गरेको दाबी गरेका छन्।

समाचार एजेन्सीहरुले आक्रमणमा हुथीहरुले ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रयोग गरेको उल्लेख गरेका छन्। हुथीहरुले साउदी अरेबियाको साना र यमनका अन्य क्षेत्रहरुमा भएको आक्रमणको बदलामा यो आक्रमण भएको बताएका छन्।

Esewa
Crest

यसअघि एक प्रत्यक्षदर्शीले रोयटर्सलाई बताएअनुसार शनिबार बिहान रियादमा रहेको अरामको तेल सुविधा नजिकै धुँवा र आगो देखिएको थियो।

साउदी अरेबियाका अधिकारीहरुले अझैसम्म अरामकोको तेल सुविधामा आक्रमणको पुष्टि गरेका छैनन्। अरामकोले पनि कुनै प्रतिक्रिया दिएको छैन। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS