IME Life New

भदौ १५ बाट १००% हकप्रद शेयर बिक्री गर्दै होटल पार्क ल्यान्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । होटल पार्क ल्यान्डले आफ्ना शेयरधनीहरुलाई यही भदौ १५ गतेबाट हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ।

होटलले हाल कायम शेयरधनीहरुका लागि चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्ने भएको हो। जसअनुसार होटलले १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता शेयर बिक्री गर्नेछ।

Esewa
Crest

यो हकप्रद शेयरमा आउँदो असोज ५ गतेसम्म आवेदन दिन सकिनेछ। शेयरधनीहरुले चितवनको रत्ननगर नगरपालिका–६ स्थित होटलको रजिस्टर्ड कार्यालय, काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको कर्पोरेट कार्यालय र ललितपुरको पाटनस्थित प्रयागपोखरीमा रहेको गणेश सहकारी भवनमा गएर आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS