IME Life New

प्रदर्शनका क्रममा हराएका हातहतियार असोज मसान्तसम्म बुझाउन गृह मन्त्रालयको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गृह मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा हराएका हातहतियार असोज मसान्तसम्म बुझाउन आग्रह गरेको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै भदौ २३ र २४ गते प्रदर्शनका क्रममा हराएका हातहतियार फेला पार्नेहरुलाई असोज मसान्तसम्म बुझाउन आग्रह गरेको हो। त्यस्ता हातहतियार तथा खरखजाना कहीँ कसैले फेला पारेर बुझाउन ल्याएमा वा सोबारे जानकारी दिएमा उचित सम्मान पनि गरिने मन्त्रालयले जनाएको छ।

Esewa
Crest

यदि तोकिएको समयसपछि कोही कसैसँग त्यस्ता हातहतिया र खरखनाजा फेला परेमा कानुनबमोजिम कारबाही गरिने पनि मन्त्रालयले चेतावनी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS