IME Life New

हिमालयन लघुवित्तद्वारा ग्लोबल मनी वीकको अवसरमा वित्तीय साक्षरता सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले चैत ४ गतेदेखि चैत १० गतेसम्म ग्लोबल मनी वीक २०२५ को उपलक्ष्यमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृतिको विकास गर्ने उद्धेश्यका साथ ग्लोबल मनी वीक को‘ Think Before you follow, Wise Money tomorrow’  नारालाई आत्मसात् गर्दै केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ ओटै शाखा कार्यालयहरुबाट संस्थामा आवद्ध सदस्य तथा विशेष गरी विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

Esewa
Crest

कार्यक्रममा प्लेकार्ड, ब्यानर आदीको प्रयोग गरी -याली समेत आयोजना गरेको थियो । संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवम् स्कुल कलेजमा अध्ययनरत विद्यार्थीहरुमा आधारित उक्त कार्यक्रमबाट १२२० जना छात्रछात्रा सहित करिब १२ हजार जना लाभान्वित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS