IME Life New

हिमालयन लघुवित्तकी सञ्चालक आचार्यको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाकी सञ्चालक सुनिता आचार्यले सञ्चालक पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । संस्थामा सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकका रूपमा प्रतिनिधित्व गर्दै आएकी आचार्यले व्यक्तिगत कारण देखाउँदै असोज १८ गते आफ्नो पदबाट राजिनामा दिएकी थिइन् । उनले दिएको राजिनामा संस्थाको सञ्चालक समितिको असोज १९ गते बसेको बैठकले स्वीकृत गरेको हो ।

fetchFiles

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS