IME Life New

हिमालयन बैंकले साढे ९२ लाख कित्ता एफपीओ ल्याउने, प्रतिकित्ता रु. १६९

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंकले एफपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै एफपीओ निष्कासनको अनुमति मागेको हो।

धितोपत्र बोर्डले अनुमति दिएमा हिमालयन बैंकले १ अर्ब ५६ करोड ३३ लाख २९ हजार २६१ रुपैयाँबराबरको एफपीओ जारी गर्नेछ। जसअनुसार बैंकले १०० रुपैयाँ अंकित मूल्यमा ६९ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १६९ रुपैयाँमा एफपीओ बिक्री खुला गर्नेछ।

Esewa
Crest

बैंकले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेको छ।

हिमालयन बैंकको एफपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS