IME Life New

‘हिमालयन ८०-२०’ को लाभांश वितरणार्थ बुक क्लोजको मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘हिमालयन ८०-२०’ नामक योजनाको आर्थिक वर्ष २०८१।८२ का लागि घोषित लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ।

योजना व्यवस्थापक हिमालयन क्यापिटलले उक्त योजनाको लाभांश वितरण गर्न भदौ २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ भदौ २७ गतेभन्दा अघिसम्म कायम इकाइधनीहरुमात्रै यो योजनाको लाभांश पाउन योग्य हुनेछन्।

Esewa
Crest

क्यापिटल सञ्चालक समितिले त्यस म्युचुअल फन्डका इकाइधनीहरुलाई उक्त आर्थिक वर्षको मुनाफाबाट करसहित १६.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार क्यापिटलले नगद लाभांशबापत इकाइधनीहरुलाई कुल १६ करोड १६ लाख रुपैयाँ वितरण गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS