IME Life New

यस्तो छ आगामी २४ घण्टाको मौसमी पूर्वानुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसमी पूर्वानुमान सार्वजनिक गरेको छ।

महाशाखाका अनुसार, कोशीको झापा र इलाममा वर्षाको अधिक प्रभाव पर्ने देखिएको छ।

Esewa
Crest

मधेश र बागमतीमा वर्षा घट्ने र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेम खतरामुक्त देखिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%
happy

खुसी

13%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS