IME Life New

यस्तो आयो आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

सिंहदरबारमा आज संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नीति तथा कार्यक्रममा सरकारले करको दर पुनवलोकनदेखि विदेशी लगानीकर्तालाई नेपाल लगानी भिसा जारी गर्ने योजना सार्वजनिक गरेको छ।

Esewa
Crest

यसैगरी नीति तथा कार्यक्रममा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने र नगदरहित कारोबारलाई निरुत्साहन गर्ने नीति सरकारले लिएको छ। सम्पत्ति शुद्धीकरण निवारणका लागि अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्ने प्रतिबद्धता पनि सरकारले गरेको छ।

पुँजीबजारलाई सुरक्षित र प्रतिस्पर्धी बनाउँदै लगानीकर्ताको लगानीलाई सुरक्षित गर्न सरकारले अन्तर्राष्ट्रिय मापदण्डअनुसारका पूर्वाधार विकास गर्ने योजना सरकारले ल्याएको छ।

सरकारले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको रकम फिर्तादेखि किसानलाई सहुलियतपूर्ण वित्त पहुँचका लागि विभिन्न योजना नीति तथा कार्यक्रममार्फत ल्याएको छ।

सरकारले सूचना तथा प्रविधिसँगै भैतिक पूर्वाधार विकासका योजनाहरु पनि ल्याएको छ।

फाइनल नीति तथा कार्यक्रम

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS