IME Life New

१११ अंकले बढेको बजारमा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक भारी अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १११ अंकले बढेर २,६२३ को विन्दुमा कायम भएको छ । आज २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।

आज ९ अर्ब १७ करोड माथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो ८३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ४८ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गार्डियन माइक्रो लाइफको ३० करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS