IME Life New

यी हुन् शेयर बजारमा आज उच्च कारोबार भएका १० शेयर र डिबेन्चर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बिहीबार पनि बढेको छ। नेप्से परिसूचक ७.५० अंकले बढेर २५९७.८० विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ९ वटा समूह बढेका छन् भने ४ वटा घटेका छन्। यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक १.६६ प्रतिशतले बढ्दा वित्त समूहमा सर्वाधिक ०.६६ प्रतिशतको गिरावट आएको छ।

Esewa
Crest

आज बजारमा १२१ कम्पनीको शेयरभाउ बढ्दा १५१ वटाको घटेको छ। यो दिन ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ४ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सिंगटी हाइड्रोको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी तथा डिबेन्चर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS