IME Life New

यी हुन् टप टेन कारोबार भएका १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक २३ दशमलव ८७ अंकले बढेर २८२० को विन्दुमा कायम भएको छ । आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज १४ अर्ब ५५ करोडको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६७ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एचआइडिसीएलको ५६ करोड ८३ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । कुमारी बैंकको ४४ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावरको ४४ करोड माथिको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS