IME Life New

यी हुन् आज शेयर बजारमा उच्च कारोबार भएका १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १०.६६ अंकले घटेर २६१५.०३ को विन्दुमा बन्द भएको छ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेका छन् भने १० वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक ०.४८ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक १.५५ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा ६३ कम्पनीको शेयरभाउ बढेको छ भने १९४ कम्पनीको घटेको छ। आज २ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज साढे ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार बाराही हाइड्रोपावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • बाराही हाइड्रोपावरः २४ करोड ७२ लाख रुपैयाँ
  • राधी विद्युतः १८ करोड ३५ लाख रुपैयाँ
  • बुटवल पावर कम्पनीः १६ करोड १० लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १० करोड ८८ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः १० करोड ६७ लाख रुपैयाँ
  • सन नेपाल लाइफः ९ करोड ८९ लाख रुपैयाँ
  • मञ्जुश्री फाइनान्सः ८ करोड ५९ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः ८ करोड ३६ लाख रुपैयाँ
  • सर्वोत्तम सिमेन्टः ७ करोड ४५ लाख रुपैयाँ
  • बन्दीपुर केबलकारः ७ करोड ४२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS