IME Life New

आज टप १० टर्नओभरमा ९ डिबेन्चर, कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार झिनो अंकले घटेको छ। नेप्से परिसूचक १.१३ अंकले घटेर २६००.७८ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ६ वटा समूह बढेका छन् भने ७ वटा घटेको छ। यो दिन व्यापार समूह सर्वाधिक १.२७ प्रतिशतले बढेको विकास बैंक समूह सर्वाधिक ०.३९ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा १२० कम्पनीको शेयरभाउ घटेको छ भने १३५ कम्पनीको घटेको छ। आज १९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन बजारमा ६ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल बैंक डिबेन्चरको सर्वाधिक कारोबार भएको छ।

उच्च कारोबार भएका १० डिबेन्चर र शेयर

  • नेपाल बैंक डिबेन्चरः ८९ करोड ९१ लाख रुपैयाँ
  • आरबीबीएल डिबेन्चरः ६९ करोड ८५ लाख रुपैयाँ
  • सानिमा डिबेन्चरः २८ करोड ५९ लाख रुपैयाँ
  • एसबीएल डिबेन्चरः २२ करोड ७ लाख रुपैयाँ
  • एससीबी डिबेन्चरः २० करोड ७१ लाख रुपैयाँ
  • केबीएल डिबेन्चरः १८ करोड ४१ लाख रुपैयाँ
  • एनएमबी डिबेन्चरः १८ करोड ३३ लाख रुपैयाँ
  • बीओके डिबेन्चरः १६ करोड ६८ लाख रुपैयाँ
  • जीबीआईएल डिबेन्चरः १४ करोड ५९ लाख रुपैयाँ
  • रिलायन्स स्पिनिङ मिल्सः १२ करोड ४२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS