IME Life New

केही स्थानमा धेरै भारी वर्षा हुने, सावधानी अपनाउन अनुरोध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबार देशका केही ठाउँमा धेरै भारी वर्षा हुने पूर्वानुमान जारी गरेको छ ।

महाशाखाले विशेष बुलेटिन जारी गर्दै कर्णाली, सुदूरपश्चिम, लुम्बिनी प्रदेशका पहाडी भू भाग र तराईका थोरै स्थानमा भारीदेखि भारी वर्षा हुने जानकारी गराएको छ ।

Esewa
Crest

महाशाखाका अनुसार साँझदेखि सोमबारसम्म ती क्षेत्रमा धेरै भारी वर्षा हुनेछ ।

२४ घण्टामा १०० मिलिमिटरदेखि २०० मिलिमिटर पानी परेको अवस्था धेरै भारी बर्षाको अवस्था हो। भारी वर्षा भनेको चाहिॅ घण्टामा ५० मिलिमिटरदेखि १०० मिलिमिटरसम्म हो।

महाशाखाले बाढी पहिरोको जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS