IME Life New

नेष्डो समृद्ध लघुवित्तका संचालक हमालको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तका संचालक विप्लव हमालको राजिनामा स्वीकृत भएको छ । कम्पनीको सञ्चालक समितिको शनिबार सम्पन्न १०४औ बैठकले सञ्चालक विप्लव हमालको राजिनामा स्वीकृत गरेको हो । उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजिनामा दिएका हुन् ।

1742695843979

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS