IME Life New

पुरानो लाभांश बुझिलिन गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले पुरानो लाभांश लिन बाँकी शेयरधनीलाई बुझिलिन आग्रह गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो बताएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को साधारण सभाबाट पारित भएको लाभांश केही शेयरधनीले अझैसम्म पनि नलिएको भन्दै कम्पनीमा सम्पर्क गरी सो लाभांश बुझिलिन आग्रह गरेको हो।

Esewa
Crest

कम्पनीले लाभा.श लिन बाँकी शेयरधनीलाई ललितपुरको पुल्चोकस्थित हरिहरभवनमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा कागजात सहित बुझन आग्रह गरेको छ ।

लाभांश लिन बाँकी शेयरधनीको विवरण कम्पनीको वेबसाइटमा पनि प्रकाशित गरिएको जनाएको छ। सम्बन्धीत शेयरधनी वा हकवालाले सो लाभांश लिन नआएमा लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने समेत कमपनीको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS