IME Life New

कक्षा १२ को नतिजा सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।यसवर्ष बोर्डले परीक्षा भएको ३५ दिनमै नतिजा प्रकाशन गरेको हो । यसपटक नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण भएका छन् ।

वैशाख १४ बाट २७ गतेसम्म सञ्चालन भएको परीक्षामा चार लाख १८ हजार १७० परीक्षार्थी सहभागी थिए । जसमध्ये नियमिततर्फ तीन लाख ३२ हजार २४१ र आशिंक तर्फ ८५ हजार ९२९ विद्यार्थी रहेका परीक्षा बोर्डले जनाएको छ ।

Esewa
Crest

विद्यार्थीहरूले बोर्डको नतिजा प्रकाशनसम्बन्धी वेबसाइट result.neb.gov.np तथा नेपाल टेलिकमको neb.ntc.net.np मार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्। त्यस्तै, मोबाइलबाट एसएमएसमार्फत पनि नतिजा प्राप्त गर्न सकिनेछ। त्यसका लागि ‘NEB’ टाइप गरी स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखी १६०० नम्बरमा सन्देश पठाउनुपर्नेछ। नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरेर वा *१६०१# प्रयोग गरेर पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS