IME Life New

नेपाललाई टेक हबका रुपमा अगाडि बढाउने सरकारको योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले डिजिटल पूर्वाधार विकास गरी नेपाललाई टेक हबका रुपमा अगाडि बढाउने योजना लिएको छ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यो योजना अगाडि सारेको हो। नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिरहेका छन्।

Esewa
Crest

सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीति घोषणा गरी सफ्टवेयर, डिजिटल सेवा, क्राउड सेवा, हरित सेवालाई प्राथमिकता दिँदै एआई कम्प्युटिसन निर्यातलाई प्रवर्द्धन गर्ने नीति सरकारले लिने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS