IME Life New

शेयर कारोबारमा स्थिरता ल्याउँदै एनआरएनलाई भित्र्याउन कानुन सुधार गर्ने सरकारको योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले शेयर कारोबारमा स्थिरता ल्याउन आवश्यक रहेको औँल्याएको छ।

अर्थ मन्त्रालयले आज जारी गरेको देशको वर्तमान आर्थिक स्थितिपत्रमार्फत शेयर बजारप्रति आफ्नो धारणा राखेको हो। पुँजी बजारको दायरा विस्तार गर्दै उत्पादनमूलक कम्पनीहरुलाई प्रदेश गर्न प्रोत्साहित गर्ने सरकारले नीति लिएको छ।

Esewa
Crest

यसैगरी पुँजी बजारमा गैरआवसीय नेपाल (एनआरएन)को लगानी भित्र्याउने योजना पनि सरकारको रहेको छ। सरकारी ऋणपत्रलगायतका ऋणपत्र बजारको विकास गर्ने सरकारले लक्ष्य तय गरेको छ।

यी सबै कार्यका लागि आवश्यक कानुनी सुधार गर्नुपर्ने सरकारको योजना छ। यसका साथै दोस्रो बजार कारोबारमा पारदर्शिता, विश्वसनीयता र स्थिरता ल्याउनु पनि त्यत्तिकै आवश्यक रहेको आर्थिक स्थितिपत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS