IME Life New

ट्रेड यूनियन खारेज गर्ने सरकारको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ट्रेड यूनियन खारेज गर्ने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपती रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

निजामति तथा अन्य सरकारी सेवालाई तटस्थ र निष्पक्ष उत्तरदायि बनाउन वा व्यवसायिक संस्थाको रुपमा विकास गरी सेवा प्रवाह गर्न सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने उद्देश्यले ट्रेड यूनियन खारेजी, स्वार्थको द्धन्द्ध नियन्त्रण सम्बन्धी व्यवस्था सूचकमा आधारित कार्य सम्पादन तथा मुल्याङकन, कुलिङ, राजनीतिक दलमा संलग्न भएमा भविष्यमा सरकारी सेवामाका लागि अयोग्य ठहरिने गरी बर्खास्थ गरिने जनाइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS