IME Life New

सरकारले गर्यो २५ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले एकैपटक २५ जना सहसचिवको सरुवा गरेको छ।

मन्त्रिपरिषदको बिहीबारको निर्णयअनुसार ती सहसचिवलाई प्रदेश सहसचिवका रुपमा सरुवा गरिएको हो।

Esewa
Crest

सरुवा गरिएका सहसचिवहरुमा प्रशासन, इन्जिनियरिङ र कृषि सेवाका छन्। उनीहरुलाई विभिन्न मन्त्रालय, आयोगलगायतका निकायमा सरुवा गरिएको छ।

Notices-20260423210754364_260424_114131 (1)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS