IME Life New

आजदेखि तीन महिना सरकारी कार्यालयहरू १ घण्टा अघि नै बन्द हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । देशभरका सबै सरकारी कार्यालय आज आइतबार देखि अपराह्न ४ बजेसम्म मात्र खुल्ने भएका छन्।

सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म नेपाल राज्यभरका सबै सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन्।

Esewa
Crest

यो अवधिमा शुक्रबारको दिन भने ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ।

जाडो माैसममा दिनको उज्यालो छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने गरिएको छ।

जेन जी आन्दोलनका कारण ठूलो विध्वंश मच्चिएको, सरकारी राजश्वको श्रोत खुम्चिएको र लगातारको दशैं तिहारको बिदाका कारण लामो समय सेवा प्रवाह नियमित हुन नसकेको हुँदा चुनावी सरकारले अत्यावश्यक सेवाका कार्यालयहरूको कार्यालय समयबारे विशेष निर्णय गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS