IME Life New

बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन सरकारको अपिल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन अपिल गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आज एक सूचना जारी गर्दै यस्तो अपिल गरेको हो। ‘रसुवाको भोटेकोशी प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ’, सूचनामा भनिएको छ, ‘तर कतिपय व्यक्ति, समूह तथा संस्थाहरुको जथाभावी अनधिकृत क्यूआर कोड र व्यक्तिगत खाता नम्बर सार्वजनिक गरी रकम संकलन गरिरहेकोप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

Esewa
Crest

विपदको यस विषयम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक बैंक खाता नम्बर र क्यूआरमा मात्र आर्थिक सहयोग गरिदिन कार्यालयले अपिल गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS