IME Life New

भ्रष्टाचार नियन्त्रण गर्न शून्य सहनशीलताको नीति लिइने सरकारको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्न शून्य सहनशीलताको नीति लिइने सरकारले प्रतिबद्धता जनाउको छ । आज बैशाख १९ गते सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

भ्रष्टाचार नियन्त्रण गर्न शून्य सहनशीलता नीति लिइने तथा सरकारी निकायहरूमा पारदर्शिता र जबाफदेहिता वृद्धि गर्न भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीति र कार्य योजना कार्यान्वयन गरिने जनाएको छ ।

Esewa
Crest

साथै, हेलो सरकारमार्फत प्राप्त गुनासाहरूको शीघ्र सम्बोधन गर्न र्यापिड रेन्पोन्स टिम परिचालन गरिने समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS