IME Life New

यी तीन कारणले सुनको भाउमा उछाल, सावधानी अपनाउन विज्ञको सल्लाह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभर अहिले सुनको भाउमा उछाल आइरहेको छ। नेपाली बजारमा सुनको भाउ तोलामा २ लाख ८ हजार रुपैयाँ नजिक पुगेको छ भने अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस ३ हजार ५०० डलर पुगेको छ। जुन हालसम्मकै उच्च हो।

विज्ञहरुले आगामी समयमा सुनको मूल्य यही स्तरको वरिपरि रहने सम्भावना पनि व्यक्त गरिरहेका छन्। यद्यपि सन् २०२५ मा सुनको दर तीव्रगतिमा बढेको छ। तर, पछिल्ला केही महिनामा यो निरन्तर नयाँ उचाइमा पुगिरहेको छ।

Esewa
Crest

हामी हालैका दिनहरुमा सुनको मूल्यमा भएको रेकर्ड वृद्धिका कारणका बारेमा कुरा गर्छौं भने तीन प्रमुख कारण अगाडि आउँछन्। जुन अमेरिकी ट्यारिफका कारण विश्वव्यापी आर्थिक अनिश्चितता, फेडरल रिजर्भले ब्याजदर कटौतीको अपेक्षा र तेस्रो निरन्तर कमजोर हुँदै गएको घरेलु मुद्रा हो। बढ्दो भूराजनीतिक तनावका बीचमा मानिसहरु सुरक्षित लगानीका लागि सुनतर्फ निरन्तर सरिरहेका छन्।

अन्तर्राष्ट्रिय वित्तीय विज्ञहरुले सुनको आकासिएको मूल्यका कारण खरिदकर्ताहरुलाई सावधानी अपनाउन सल्लाह दिइरहेका छन्। उनीहरुका अनुसार सुन चरम सीमामा छ, त्यसैले ठूला खरिदबाट बच्नु राम्रो हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

9%
happy

खुसी

64%
sad

दु :खी

9%
amazed

अचम्मित

9%
excited

उत्साहित

9%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS