IME Life New

आज सुनको मूल्य स्थिर, चाँदी भने सामान्य घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज जेठ २० गते सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो।

योसँगै आज सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो पनि सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५३ सय ७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५४ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS