IME Life New

आज सुनको भाउमा भारी वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९ हजार ३ सय रुपैयाँले बढेको छ।

यससँगै आज सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २६० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ४ हजार ८५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ५९५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS