IME Life New

सुनको मूल्यमा उछाल, एकैदिन रु. ८ हजारले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बजारमा बिहीबार सुनको भाउमा उछाल आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ हजार रुपैयाँले बढेको छ। योसँगै सुनको भाउ तोलाको २ लाख ९६ हजार रुपैयाँ पुगेको छ। हिजो सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ तोलामा ९५ रुपैयाँले बढेर ४ हजार ५७० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको तोलाको ४ हजार ४७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS