IME Life New

आज सुनको भाउमा उच्च वृद्धि, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ४६ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४६ सय ८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४५  सय रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS