IME Life New

लगातार बढ्दै सुनको भाउ, तोलाको कति पुग्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बजारमा सुनको भाउ लगातार बढिरहेको छ। आज शुक्रबार पनि सुनको भाउ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला सुन २ लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ। हिजो सुनको प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर ४ हजार ५८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ५७० रुपैयाँमा किनबेच भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS