IME Life New

आज सुनको भाउमा भारी वृद्धि, हालसम्मकै उच्च

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ २५ सय रुपैयाँले बढेको हो । यससँगै आज सुनको भाउ तोलामा २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो।

हिजो सुनको भाउ तोलामा २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

त्यस्तै, आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २ हजार ४९० रुपैयाँ कायम भएको छ। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

हिजो चाँदीको भाउ प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS