IME Life New

सुन चाँदीको भाउमा दैनिक नयाँ रेकर्ड ब्रेक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन चाँदीको भाउले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा १८ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ७४ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउले पनि नयाँ रेकर्ड ब्रेक गरेको छ । आज चाँदी तोलामा १४५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ५३ सय ४० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा ५१ सय ९५ रुपैयाँमा पिकनबेच भएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS