IME Life New

एकैदिन सुन २० हजार ३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत ८ गते सुनको मूल्य तोलामा २० हजार ३ सय रुपैयाँले घटेको हो ।

यससँगै आज सुनको मूल्य तोलामा २ लाख ८२ हजार रुपैयाँ पुगेको छ । चैत ५ गते सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।

Esewa
Crest

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ४७० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको छ । चैत ५ गते चाँदी तोलामा ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS