IME Life New

आज घट्यो सुनको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदी बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो । यससँगै आज सुन तोलामा ३ लाख १४ हजार ९ सय रुपैयाँ कायम भएको छ।

हिजो सुन प्रतितोला सुन ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ५ हजार ७४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ७२५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS