IME Life New

सुनको भाउमा भारी गिरावट, चाँदी पनि सस्तियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउमा भारी गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ७०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो तोलाको १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छ।

Esewa
Crest

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर २ हजार १६० रुपैयाँ कायम भएको छ। हिजो तोलाको २ हजार १७० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS