IME Life New

आज सामान्य घट्यो सुन चाँदीको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ उच्च मूल्यबाट ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो । यससँगै आज सुनको भाउ तोलामा २ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

हिजो सुनको भाउ तोलामा २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।यो हालसम्मकै उच्च मूल्य थियो ।

Esewa
Crest

त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी २४ सय ७५ रुपैयाँ कायम भएको छ।

हिजो चाँदीको भाउ प्रतितोला २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको यो मूल्य हालसम्मकै उच्च थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS