IME Life New

आज सामान्य घट्यो सुन चाँदीको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन तोलामा ४ सय रुपैयाँले घटेको छ । यससँगै आज सुन तोलामा १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँ कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलाको २२ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको २२ सय २५ रुपैयाँमै किनबेच भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS