IME Life New

बढ्यो सुन-चाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आइतबार सुन–चाँदीको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका सुनको भाउ तोलामा ६०० रुपैयाँलेको छ। योसँगै प्रतितोला आज सुन २ लाख ८७ हजार ३०० रुपैयाँ कायम भएको छ।

Esewa
Crest

गत शुक्रबार सुन तोलका २ लाख ८६ हजार ७०० रुपैयाँमा किनबेच भएको छ।

आज चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर ४ हजार ६९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलको ४ हजार ६४० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS