IME Life New

सुन चाँदीको भाउले बनायो नयाँ कीर्तिमान, कति पुग्यो मूल्य ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। आज सुन चाँदीकै मूल्य नयाँ उचाइमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ एकैदिन १७ सय रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुनको भाउ २ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च हो।

Esewa
Crest

हिजो सुनको भाउ प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर २ हजार ४७० रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो। हिजो चाँदी प्रतितोला २ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS