IME Life New

आज बढ्यो सुन चाँदीको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढेको हो ।

यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ६ हजार ६ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

त्यस्तै,आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ९० रुपैयाँले बढेको हो । यससँगै चाँदी आज तोलामा ५ हजार २ सय ९० रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS